अन्नपूर्ण पदयात्राबाट फर्किएका २ जना कोरियन नागरिक बेपत्ता
बुधबार, ०२ फागुन २०८०, १७ : ३५
पोखरा । पोखराबाट २ जना कोरियन नागरिक बेपत्ता भएका छन् । अन्नपूर्ण पदयात्राबाट फर्किएका उनीहरू बेपत्ता भएका हुन् ।
बुधवार टान गण्डकीले सूचना निकाल्दै उनीहरू हराएको पुष्टि गरेको हो । बेपत्ता हुनेहरूमा लिम सोल झी र पार्क जुहा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण