इण्डोनेसियामा मतदान सकियो, मतगणना सुरु
बुधबार, ०२ फागुन २०८०, १८ : ३७
काठमाडौँ । इण्डोनेसियाको आम निर्वाचनको मतदान सकिएको छ । मतदान सकिएसँगै मत गणना पनि सुरु भएको छ ।
इण्डोनेसियाको आम निर्वाचनको लागि मतदान आधिकारिक रूपमा बुधवार बिहान सुरु भएको थियो ।
आम निर्वाचनका लागि २० करोड ४० लाख भन्दा बढी मतदाता छन् । जसमध्ये ५३ प्रतिशत मतदाता ४० वर्ष भन्दा कम उमेरका छन् । -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण