गण्डकी प्रदेश स्थापनाको ६ वर्ष पूरा, आज सार्वजनिक बिदा
शुक्रबार, ०४ फागुन २०८०, ०७ : ५६
पोखरा । गण्डकी प्रदेश सरकार स्थापनाको ६ वर्ष पूरा भएको छ । २०७४ साल फागुन ४ गते नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वका सरकार गठन भएको दिनलाई प्रदेशले सरकार स्थापना दिवस मनाउँछ ।
आज स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । यो अवधिमा गण्डकीले ४ जना मुख्यमन्त्री पाइसकेको छ । ६ वर्षसम्म पनि लय नसमातेको भन्दै प्रदेश संरचना प्रति आलोचना बढेको छ ।
स्थापना दिवसको अवसरमा सरकारले औपचारिक समारोह आयोजना गरेको छ । मुख्यमन्त्री कार्यालयमा हुने कार्यक्रममा निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण