राष्ट्रपति पौडेल आइतबार शालीनदी जाँदै, शंखरापुर नगरपालिकाले गर्यो यस्तो तयारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार शंखरापुर नगरपालिकास्थित शाली नदीमा श्रीस्वास्थानीको दर्शन गर्न जाने भएका छन् । बिहान ९ बजे साँखु पुग्न लागेका राष्ट्रपतिको स्वागतका लागि तयारी पूरा भएको शंखरापुर नगरपालिकाले जनाएको छ ।

कार्यवाहक नगरप्रमुख समिति श्रेष्ठले भनिन्– ‘भोलि राष्ट्रपतिज्यू शाली नदीमा श्री स्वस्थानी माधवनारायणको दर्शन गर्न आउँदै हुनुहुन्छ । शाली नदीमा इतिहासमै पहिलोपटक राष्ट्रप्रमुखले दर्शन गर्दै हुनुहुन्छ । बिहान ९ बजे सुरुमा उहाँले शाली नदीमा गएर माधवनारायणको दर्शन गर्नुहुन्छ । त्यसपछि माथि स्वस्थानीको मन्दिरमा आएर दर्शन गर्नुहुन्छ । त्यसपछि बज्रयोगिनी मन्दिरमा दर्शन गर्नुहुन्छ । नगरपालिकाले राष्ट्रपतिको भ्रमणका लागि सम्पूर्ण तयारी गरेको छ ।’
शाली नदी मेलामा इतिहासमै पहिलोपटक राष्ट्रप्रमुख श्री स्वस्थानी माधव नारायणको दर्शन गर्न जान लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण