प्रतिनिधिसभा बैठक
तस्बिरमा हेर्नुहोस् सांसद–प्रधानमन्त्री सवाल जवाफ
आइतबार, ०६ फागुन २०८०, १२ : ४१
काठमाडौँ । प्रतिनिधिसभा बैठक सांसदहरूले सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका छन् ।
अधिकांश सांसदहरूले प्रधानमन्त्रीलाई बालकुमारी प्रकरणको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई दोषी करार गरे पनि बर्खास्त नगरिएकोप्रति जवाफ मागेका थिए । सांसदहरूको यो जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनको अध्ययन गरेपछि उचित निर्णय लिने बताएका छन् ।
साथै प्रचण्डले सांसदको प्रश्नको जवाफ दिने क्रममा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा जलवायु अनुकूलित विकास प्रक्रियालाई अवलम्बन गर्न सरकारले राष्ट्रिय अनुकूलन योजना २०२१–२०५० र पेरिस सम्झौता बमोजिम राष्ट्रिय रुपमा निर्धारित योगदान तर्जुमा गरी लागू गरिरहेको बताए ।
त्यसअघि सांसद्हरुले शून्य र विशेष समयमा आ आफ्नो धारणा राखेका थिए ।



_JemDpFgptQ.jpg)
_iHZ4DzU2nE.jpg)
_f8TswKO4Wy.jpg)
_CnzSKAKT9z.jpg)
_xzDaQWwQks.jpg)
_6LhDxZs4U2.jpg)
_HOZ0BW1DVi.jpg)
_3JB0d2PguT.jpg)
_uUU8I4iKAS.jpg)
_TEWr5pqJYq.jpg)
_B5ZYQZk7gG.jpg)





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण