तस्बिरमा हेर्नुस् अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन
आइतबार, ०६ फागुन २०८०, १५ : ५८
काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
काठमाडौँस्थित बाल्मिकी क्याम्पसमा सम्मेलनको विप्लव सी लगायतका नेताहरुको सहभागितामा सुरु भएको हो । सम्मेलनले उक्त विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन गर्नेछ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण