‘डन ३’मा रणवीरको जोडी कियारा
मङ्गलबार, ०८ फागुन २०८०, १७ : ५५
काठमाडौँ । फिल्म ‘डन ३’ मा अभिनेत्रीको रुपमा कियारा आडवाणी भित्रिएकी छन् । फरहान अख्तर तथा एक्सेल इन्टरटेनमेन्टले फिल्मले फिल्मको अभिनेत्रीको रुपमा आडवाणी भित्रिएको जानकारी दिएका हुन् ।
शाहरुख खान अभिनीत ‘डन‘को यो तेस्रो सिक्वेल हो । फिल्ममा शाहरुखको ठाउँमा रणवीर सिंहले डनको भूमिका निर्वाह गर्नेछन् । निर्माण युनिटले प्रियंकाको ठाउँमा कियारालाई भित्र्याएको हो । फिल्मको निर्देशन फरहान अख्तरले गर्दैछन् ।
निर्देशक फरहानले फिल्मको कथालाई एक नयाँ दिशा दिन चाहन्थे । तर फिल्मको कथालाई दुई सिरिजका अभिनेता शाहरुख खानले असहमति जनाए । यही कारण पनि फरहानले फिल्ममा शाहरुखलाई हटाएर रणवीरसँग काम गर्ने फैसला गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण