कांग्रेसभित्र बृहत् एकता देखियो : सिटौला
बिहीबार, १० फागुन २०८०, १७ : ३१
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टीभित्र बृहत् एकता देखिएको बताएका छन् । महासमिति बैठकको समापनमा आफ्नो धारणा राख्दै सिटौलाले महासमिति बैठकले कांग्रेसभित्र एकता रहेको सन्देश दिएको बताए ।
‘यो महासमितिले कांग्रेसभित्र बृहत् एकताको सन्देश दिएको छ, आगामी निर्वाचनमा कांग्रेसले बहुमतका साथ परिणाम निकाल्ने सन्देश लिएर अब सबै फर्कौं’ सिटौलाले भने ।
उनले संविधान बनाएको कांग्रेसले नै संविधानको कार्यान्वयनमा पनि आफ्नो भूमिका देखाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण