दोलखा । नेपाली कांग्रेस राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनप्रतिनिधिले नागरिकका अपेक्षा अनुसार काम गर्नुपर्ने बताएका छन् । उनले जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्ने...