प्रतिनिधिसभामा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ को प्रतिवेदन पेश
शुक्रबार, ११ फागुन २०८०, १७ : ००
काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सम्बन्धी विधेयकको प्रतिवेदन पेश भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी र प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले प्रतिवेदन पेश गरेकी हुन् ।
प्रतिवेदन पेश गर्दै उनले सो विधेयक २०८० वैशाख १५ गते कृषि समितिमा प्राप्त भएको, समितिका ३ र उपसमितिका ६ वटा बैठक बसेर गत फागुन ४ गते बसेको बैठकले विधेयक पारित गरेको जानकारी गराइन् । उनले विधेयकलाई सभाबाट सर्वसम्मतिले पारित गर्न पनि आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण