नेपाल अहिले भूराजनीतिक जटिलतामा छ : उपाध्यक्ष सापकोटा
शनिबार, १२ फागुन २०८०, १२ : ३३
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताए । आज काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाललाई नेपालीहरूले नै रक्षा गर्नुपर्ने बताए ।
उनले नेपालीहरूलाई राजनीतिक दलहरूले बाटो देखाउनुपर्ने बताए । उनले राजनीतिक दलहरूले बाटो देखाउन नसके दलहरू सकिने दिन आउने बताए । नेपाली जनतालाई ठिक ढङ्गले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुर्याउन नसक्ने उनले बताए ।
उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा र प्रियतावाद बढिरहेको बताए । कतिपय प्रियतावादीहरूलाई राजनीति चटकबाजी लागिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण