कार्टुनमा लेपन गरेको करिब आधा किलो सुनसहित भारतीय महिला पक्राउ
सोमबार, १४ फागुन २०८०, १४ : २३
काठमाडौँ । तरल सुनलाई कार्टुनमा लेपन गरेर ल्याउने भारतीय महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले आरोपीको साथबाट करिब आधा केजी सुन बरामद गरेको छ ।
अवैध सुन ल्याएको आरोपमा भारतेको तेलंगाना घर भएकी ३७ वर्षीया तसलिमा सुलतना बुसारालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए । दुबईबाट नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ आएकी उनले खेलौना र कफीको कार्टुनभित्र लेपन गरेर सुन ल्याएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण