ललितपुरमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु
सोमबार, १४ फागुन २०८०, १९ : ४८
ललितपुर । ललितपुरमा ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँ स्कुल चोकमा बा.३ ख ८५८५ नम्बरको ट्याङ्करले बागमती प्रदेश ०२-०३४ प ७३२८ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक महालक्ष्मी नगरपालिका-८ शंखदेवी चारघरे घर भएका १७ वर्षीय सोहन राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण