राजनीति
राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई
सोमबार, २१ फागुन २०८०, ०९ : ०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
पार्टी उपसभापति डीपी अर्यालले आजको बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको रातोपाटीलाई जानकारी दिए । बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी बैठकलाई जानकारी गराएका थिए । बैठकमा यसै विषयमा केन्द्रित भएर छलफल भएको अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण