सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सोमबार, २१ फागुन २०८०, १७ : ४८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही फागुन २६ गते शनिबार बस्ने भएको छ । 

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति तय गर्न शनिबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो । 

यस्तै बैठकमा पार्टीले घोषणा गरेको आन्दोलनको आवश्यक तयारीका बारे पनि छलफल हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप