पात्रमा मात्र होइन, परिस्थितिमा पनि जनताले परिवर्तन खोजेका छन् : रघुजी पन्त
बिहीबार, २४ फागुन २०८०, १२ : २७
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई जनजीविकाको सवालमा केन्द्रित भएर काम गर्न सुझाव दिएका छन् ।
उनले बिहीबार प्रतिनिधिसभा बैठकमा व्यङ्गात्मक शैलीमा भने, ‘कर्लाली, कालिकोटका जनता सुन किन्न लाइन लाग्न परेको समाचार सुन्न पाए कस्तो हुन्थ्यो होला, तर नुन किन्न लाइन लागेको समाचार आएको छ ।’
उनले नुन किन्न कर्णालीका जनता लाइन लाग्न नपर्ने अवस्था आएमात्र सरकार फेरिएको अनुभूति हुने प्रस्ट पारे । ‘जनताले पात्रमा मात्र होइन, परिस्थतिमा पनि परिवर्तन खोजेको हो, सरकारले हेक्का राखेर काम गरोस्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण