गण्डकी सरकारले दियो प्रदेश प्रमुखको उपचारका लागि १५ लाख सहयोग
बिहीबार, २४ फागुन २०८०, १८ : २७
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रमुखको उपचारका लागि १५ लाख आर्थिक सहयोग दिएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
गुरुङ क्यान्सरको उपचार गराइरहेका छन् । जटिल रोगको उपचार भइरहेकोले सहयोग दिने निर्णय गरिएको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण