गठबन्धन बन्नु–भत्कनु राजनीतिमा सामान्य कुरा हो : सांसद आलेमगर
आइतबार, २७ फागुन २०८०, १५ : २४
काठमाडौँ । माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेमगरले राजनीतिमा गठबन्धन बन्नु–भत्कनु सामान्य कुरा भएको बताएका छन् आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नयाँ गठबन्धन र सहकार्य फेरिनु राजनीतिमा सामान्य भएको बताए ।
उनले भने– ‘इमान, बेइमान, धोकाको कुरा पनि सुनियो । मलाई के लाग्छ भने आफूसँग हुँदा बढी इमान्दार, नहुँदा बेइमान । त्यस्तो हुनुहुँदैन । राजनीतिमा यसलाई स्वभाविक रुपमा लिनुपर्छ । आजको सहयात्रीको भोलिको फेरि सहयात्री बन्न सक्दछ । आजको सहयात्री भोलि सहयात्री नबन्न पनि सक्दछ । यसलाई यही रुपमा लिन ठीक हुन्छ ।’
उनले गठबन्धन बदलिएसँगै सदनमा सांसदहरुको सिट परिवर्तन हुनु सामान्य विषय भएको बताउँदै आज सहकार्य नभएको दलसँग भोलि सहकार्य हुनसक्ने पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण