काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन्। आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले...