७ प्रदेशको ७ महिनाको खर्च जम्मा ५१ अर्ब !
सोमबार, २८ फागुन २०८०, १३ : २०
काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा ७ वटा प्रदेशले जम्मा ५१ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकले जारी गरेको माघ मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार प्रदेशहरूले १ खर्ब १ अर्ब २९ करोड रुपैयाँ स्रोत परिचालन गर्दै ५१ अर्ब ७४ करोड खर्च गरेका हुन् ।
प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७१ अर्ब ६३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २९ अर्ब ६६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण