त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला
कुशल भुर्तेललाई पछ्याउँदै सन्दीप जोराले पनि बनाए अर्धशतक
मङ्गलबार, २९ फागुन २०८०, ०८ : ०१
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीका ब्याट्सम्यान सन्दीप जोराले पनि अर्धशतक बनाएका छन् ।
उनले मंगलबार खेलिएको पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । २२ वर्षीय सन्दीप जोराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो ।
यसअघि यही खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण