त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला
कुशल भुर्तेलले लिए पीएनजीको आठौँ विकेट
मङ्गलबार, २९ फागुन २०८०, ०९ : ४१
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले लगातार तीन बलमा आठौँ विकेट गुमायो ।
पीएनजीको आठौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् । उनले पीएनजीका किपलिन दोरिगालाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । कुशलले लिएको यो चौथो विकेट हो । १४औँ ओभरको अन्तिम बलमा दोरिगा आउट हुँदा पीएनजीले एक सय दुई रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण