काठमाडौँ । राप्रपा नेपालको प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको छ । प्रहरीले प्रदर्शनकारीलाई एक लाइनमा बस्न आग्रह गर्दा नमानेपछि धकेलाधकेल हुँदा अवस्था तनावग्रस्त बनेको हो । अहिले भने अवस्था सामान्य भइसकेको छ ।
भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित पार्टीले प्रदर्शन गरेको हो । आन्दोलनमा अध्यक्ष कमल थापासहित पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।
_XqEVypcmVf.jpg)
_Uf9uNufY7E.jpg)
_UJmdg9eWbC.jpg)
_mQBKfiz6p7.jpg)
_FgeDIlvFeV.jpg)
_OKVvhBw8C2.jpg)
_TTWCRUQyf0.jpg)
_Dg9Oeldyqg.jpg)
_xtf2CvQYkc.jpg)
_LjPyJbFK2l.jpg)
_n9VpOUMX0e.jpg)
_lQzUZ99NMV.jpg)
_JvDAxAWkaF.jpg)
_d15ikHdHHv.jpg)
_Zk9kLS4p95.jpg)
_fW0ljh2zwA.jpg)
_hJ8GKVjjgu.jpg)
_3BMK6gWSjg.jpg)
_PXAFCeojBO.jpg)
_KK6SvF5DHr.jpg)
_OKFCTOhxOe.jpg)
_6NflU26khA.jpg)
_ULIBCKA6dD.jpg)
_6m7Ir0BbWB.jpg)
प्रतिक्रिया