मङ्गोलियाका राजदूतले भेटे प्रधान सेनापति
शुक्रबार, ०२ चैत २०८०, १५ : २५
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मालाई मङ्गोलियाका गैरआवासीय राजदूत गानबोल्ड दाम्बाजेभले भेटवार्ता गरेका छन् ।
जङ्गी अड्डामा शुक्रबार भएको भेटवार्तामा आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको ।
यस किसिमको भेटघाटले दुई देशबिच रही आएको सम्बन्ध थप सुमधुर बनाउन मद्दत सेनाको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण