मधेस प्रदेशका भौतिक मन्त्रीलाई थप दुई मन्त्रालयको जिम्मेवारी
मङ्गलबार, ०६ चैत २०८०, १४ : ३३
काठमाडौँ । एमालेका तर्फबाट मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।
यादव सोमबार मात्रै मन्त्री नियुक्त भएका थिए । उनले मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।
मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण