एमाले कास्कीको मतदान सकियो, आजै मतपरिणाम आउने
बुधबार, १४ चैत २०८०, १७ : ४५
पोखरा । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार साँझदेखि सुरु भएको मतदान सकिएको छ । निर्वाचनमा ९ सय २६ मतदातामध्ये ९ सय १५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
आगामी २ वर्षे कार्यकालका लागि बैनबहादुर अधिकारी, माधव बास्तोला र विवेक त्रिपाठीबिच प्रतिस्पर्धा भएको छ । कास्कीमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी निकट प्यानल बनेको छ ।
विद्युतीय माध्यमबाट मतदान भएकाले आज (बुधबार)नै मतपरिणाम आउने निर्वाचन समिति सदस्य शंकर सैंजुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण