बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले दोस्रो विकेट गुमायो, भण्डारी आउट

शनिबार, १७ चैत २०८०, १५ : ३४
शनिबार, १७ चैत २०८०

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले दोस्रो विकेट गुमाएको छ । कप्तान विनोद भण्डारी २६ रन बनाएर आउट भएका हुन् ।

उनले १३ बलमा १ चौका र ३ छक्का हिर्काए । नेपालले ७ ओभरमा २ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप