कपिलवस्तु महाराजगन्ज–२ का वडाध्यक्ष अख्तियारको फन्दामा
आइतबार, १८ चैत २०८०, १२ : ३३
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तुमा एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ।
कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो ।
अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरी प्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको रातोपाटीलाई बताए । उनले भने -'अख्तियारको टोलीले उनलाई बुटवल ल्याउँदै छ। त्यसपछि थप अनुसन्धान प्रक्रिया बढ्छ। '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण