निर्देशक लामिछानेलाई पितृशोक
आइतबार, १८ चैत २०८०, १७ : ११
काठमाडौँ । फिल्म निर्देशक ऋषि लामिछानेलाई पितृशोक परेको छ । लामिछानेका बुवा रोमहर्ष उपाध्यायको गएराति निधन भएको हो ।
उपाध्यायको नेपालगन्ज मेडिकल कलेजमा उपचारकै क्रममा निधन लामिछानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
९० वर्षका उपाध्याय विगत केही समयदेखि अस्वस्थ रहेका थिए । उपाध्यायका पाँच छोरा छन् । निर्देशक लामिछाने साइँला छोरा हुन् । उपाध्यायको आइतबार राप्ती नदीको घाटमा अन्त्येटी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण