बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

चलचित्र ‘२ रुपैयाँ’को गीत ‘टल्क्यो जवानी’

शनिबार, २४ असार २०७४, १४ : १४
शनिबार, २४ असार २०७४

 
काठमाडौं – चलचित्र ‘२ रुपैयाँ’को नयाँ गीत ‘टलटल टल्क्यो जवानी’ सार्वजनिक भएको छ । क्लब गीतका रुपमा तयार गरिएको यो गीतमा 
 आशिफ शाह र निश्चल बस्नेतका अलवा मिस तामाङ २०१२ की सुमी मोक्तान पनि देखिएकी छन् । 

गीतमा आशिफ र निश्चलले नै स्वर दिएका हुन् भने गायिका मीना निरौला रहेकी छन् ।
गीतका संगीतकार रोशन थापा हुन् ।शब्द भने सुरज शाही ठकुरीले कोरेका छन् । 

चलचित्र असिम शाहले निर्देशन गरेको ‘२ रुपैयाँ’को यो गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप