गृहमन्त्री लामिछाने र काठमाडौँका मेयर साहबिच भेटवार्ता
बिहीबार, २२ चैत २०८०, २१ : १४
काठामाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहको बिचमा भेटवार्ता भएको छ ।
बुधवार मध्यान्ह उनीहरुबिच मन्त्रालयमा करिब १ घण्टा छलफल भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
बुधवार नै महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आवद्ध सहकारीमा छापा मारेको थियो । छापा मारेपछि उनीहरुबिच भेट भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण