सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री बालेन साहले सङ्घीय संसदमा बोलेको कुरामा आफ्नो धारणा सार्वजनिक गरेका छन्। बिहीबार पूर्वमुख्यमन्त्री राजकुमार शर्माले राष्ट्रवादको कुरामा प्रदेश सरकारको कुनै धारणा नआएको भन्दै...