राप्रपा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज काठमाडौँमा मार्चपास गर्ने
आइतबार, २५ चैत २०८०, ०८ : ३०
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गर्ने भएको छ ।
सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गर्ने लागेको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत हुनेछ ।
सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिड्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले सम्बोधन गर्ने कार्यतालिका छ । राप्रपाले भने चैत २७ गते काठमाडाैँ केन्द्रित जनप्रदर्शन गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
-
यस्ता छन् मौद्रिक नीतिका मुख्य मुख्य व्यवस्था
-
अर्जेन्टिनालाई लगातार उपाधि दाबेदार बनाउने गोलकिपर मार्टिनेज
-
आगामी वर्ष प्रणालीमा थपिँदै १०४० मेगावाट बिजुली, ४६ अर्ब प्रसारण लाइनमा खर्च हुने
-
विद्युतमा कर बढाउँदा आलोचना भएपछि ऊर्जामन्त्रीको प्रष्टीकरण, ‘जनतालाई थप आर्थिक भार नपार्न अर्थ मन्त्रालयलाई भनेको छु’
-
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण