सत्ता राजनीति
लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिँदै
आइतबार, २५ चैत २०८०, १३ : ५७
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले तीन जना मन्त्री नियुक्त गर्ने भएका छन् । मुख्यमन्त्री महराले माओवादीबाट दिपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलाई विनाविभागीय मन्त्री नियुक्त गर्ने भएका हुन् ।
प्रदेश प्रमुखको कार्यलयमा अहिले मन्त्रीहरुलाई नियुक्तिपत्र दिने तयारी भइरहेको छ। लुम्बिनीमा चैत २३ गते महरा ५ दलका ४८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका थिए ।
मुख्यमन्त्री महरासहित मन्त्रीहरुले आजै शपथग्रहण गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण