भक्तपुर र चितवनमा दुई जना मृत फेला
आइतबार, २५ चैत २०८०, १८ : १५
काठमाडौँ । पछिल्लो २४ घण्टामा भक्तपुर र चितवन जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार कुटुटोलस्थित गणेश मन्दिरको प्राङ्गणमा सालनाल सहितको नवजात बालिका शिशुको शव आइतबार फेला परेको हो ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका-२७ सिसवारस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण