रुपन्देहीमा स्थानीय तहमा धमाधम समाजवादी मोर्चा गठन
शनिबार, ०१ वैशाख २०८१, १० : ४२
बुटवल । रुपन्देही स्थानीय तहका धमाधम समाजवादी मोर्चाको गठनको काम चलेको छ । समाजवादी मोर्चालाई तल्लो तहसम्म विस्तार गर्ने योजना अनुसार रुपन्देहीमा ७ वटा स्थानीय तहमा गठन गरिएको छ ।
समाजवादी मोर्चा रुपन्देही संयोजक शरद वोलीले रुपन्देही सबै स्थानीय तहका गर्ने क्रममा अहिलेसम्म ७ स्थानीय तहका मोर्चा गठन गरेको रातोपाटीलाई बताए । उनले अन्य स्थानीय तहमा छिटोभन्दा छिटो गठन गरेर वार्ड तहसम्म पुराउने बताए ।
बुटवल उपमहानगर पालिकामा चिन बहादुर गुरुङ, सैनामैना नगरपालिका तेजेन्द्र थापा, देवदह नगरपालिका कल्पना सुवेदी, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ईन्ना मुल्ला फकिरको नेतृत्व मोर्चा गठन भएको छ। यस्तै कन्चन गाउँ पालिकामा पुप्प शर्मा ,रोहणीमा सुरेन्द्र कुर्मी ,ओमसतिया गौतम यादव रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण