एनआइसी एसिया बैंकको मुगु शाखाको ताला फुटाउने एकजना पक्राउ
आइतबार, ०२ वैशाख २०८१, २० : ५४
काठमाडौँ । मुगुस्थित एनआईसी एसिया बैंकको ताला फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति आरोपीले बैंकको मूल ढोकाको ताला फुटाएर गार्ड रुममा प्रवेश गरेका थिए । सुरक्षा गार्डको जुत्ता लिएर उनी फरार भएको मुगुका डीएसपी वीरेन्द्र थापाले रातोपाटीलाई बताए ।
आरोपीलाई प्रहरीले घटना हुनासाथ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मुगु घर भएका आरोपी मदिराको ‘एडिक्ट’ हुन् । उनी मदिराको नशामा बजारमा घुमिरहने गरेको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण