भेरीमा नुहाउन जाँदा बेपत्ता भएका युवकको शव फेला
आइतबार, ०२ वैशाख २०८१, २० : ५९
काठमाडौं । भेरीमा नुहाउन जाँदा बेपत्ता भएका युवक मृत भेटीएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ स्थित भेरीमा नुहाउने क्रममा कमल बुढा बेपत्ता भएका थिए ।
जाजरकोटको शिवालय गाउँपालिका–३ स्थित सिमा घर भएका बुढाको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । चैत ३० मा उनी नुहाउन जाँदा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरीको नम्बर–६ महेश्वरी बाहिनीबाट खटिएको गोताखोर सहितको टिमले शव निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
-
सरकारलाई पत्रकारहरूको सकारात्मक खबरदारी आवश्यक छ : मुख्यमन्त्री महरा
-
विश्वकप खेल्न नपाएपछि सन्दीप : म षड्यन्त्रको शिकार भएँ
-
पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
-
नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल
-
पोखराका अधिकांश गाडी प्रदूषण मापनमा फेल, फिल्डमै हुन थाल्यो परीक्षण