सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : १५
मङ्गलबार, ०४ वैशाख २०८१

रौतहट । गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गस्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि नगदसहित भन्सार कार्यालय गौर रौतहटमा बुझाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप