संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत
मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ३९
काठमाडौँ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री जोशीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेको छ ।
सिंहदरवास्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देश बिच मित्रवत सम्बन्धको बारेमा चर्चा गर्दै दुई पक्षीय सहयोगको बारेमा दुई जना बिचमा कुराकानी भएको बताइएको छ ।
सो क्रममा दुई देशको कर्मचारीलाई विशेष तालिम तथा सहयोग अदालन प्रदानमा सहयोगमा पनि सहकार्य गरिने कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण