लोकसभा चुनाव : उत्तराखण्डमा नेपाल–भारत सीमा आजदेखि तीन दिन बन्द हुने
मङ्गलबार, ०४ वैशाख २०८१, १६ : १४
काठमाडौँ । भारतको चम्पावत र पिथोरागढमा रहेको उत्तराखण्ड–नेपाल सीमा मंगलबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । आसन्न लोकसभा चुनावलाई ध्यानमा राख्दै सीमा बन्द गरिएको हो ।
उत्तराखण्डका ५ वटा लोकसभा सिटमा अप्रिल १९ शुक्रबारका दिन निर्वाचन हुँदैछ । मंगलबार साँझ ६ बजेदेखि सीमा बन्द गरिने पिथोरागढकी जिल्ला म्याजिस्ट्रेट रिना जोशीले जानकारी दिइन् ।
आपत्कालीन यात्राका लागि भने ट्रान्जिट पास जारी गरिने बताइएको छ । चम्पावतका जिल्ला मेजिस्ट्रेट नवनित पाण्डेका अनुसार एसडीएम र टनकपुर सीओलाई ट्रान्जिट पास उपलब्ध गराउने अधिकार दिइएको छ । स्वास्थ्य सेवाका लागि सशस्त्र सीमा बलले नै अनुमति प्रदान गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण