एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने
शुक्रबार, ०७ वैशाख २०८१, १२ : ३१
काठमाडौँ । नेकपा एमालेले आज शुक्रबार विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने एमालेले जनाएको छ ।
एमालेको प्रतिनिधि परिषद्को बैठक गोदावरीस्थित सनराइज हलमा उद्घाटन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण