तीन जना मृत अवस्थामा फेला
शुक्रबार, ०७ वैशाख २०८१, २१ : २४
काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको धुलिखेल नगरपालिका-३ बाँसघारी बस्ने ४२ वर्षीय राज कुमार न्यौपाने सोही नगरपालिका-७ स्थित बेईनिङ प्लानको जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङको धुनिवेशी नगरपालिका-८ खानिखोलास्थित सडक छेउमा अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ बालाजुस्थित गंगा हल नजिक बाटोको पेटीमा पनि अन्दाजी २९ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण