छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
शनिबार, ०८ वैशाख २०८१, ०९ : ४५
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले छात्रवृत्तिको लागि दिएको समय थप गरेको छ । आज एक सूचना जारी गर्दै यसअघि तोकिएको समय थप गरिएको जानकारी दिएको हो ।
स्थायी रूपमा कार्यरत शिक्षक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८०–०८१ को छात्रवृत्तिमा उच्च अध्ययन गर्न खुल्ला र आन्तरिक (तोकिएको कोटा) मा दरखास्त आव्हान गरी मिति २०८० चैत्र १६ गते २१ दिनको म्याद दिई सूचना प्रकाशित गरिएकोमा उक्त दरखास्त सम्बन्धी सूचनाको म्याद आगामी वैशाख १६ गतेसम्म थप गरिएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण