शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित विभिन्न विश्वविद्यालय तथा तिनअन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ। त्रिविसहित सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर...