समाचार
प्रभु हेलिकप्टरका क्याप्टेन निलम्बित
आइतबार, ०९ वैशाख २०८१, २० : २०
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेड एक क्याप्टेनलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार ती क्याप्टेनले उडानका दौरान अस्वीकार्य र अनधिकृत गतिविधि गरेका थिए ।
उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो । प्राधिकरणले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण