देउवाद्वारा आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरू मनोनयन
सोमबार, २४ वैशाख २०८१, १४ : ४४
काठमाडौँ । नेपाली कांग्रेसले आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरू मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यस्ता छन् मनोनयन भएका सदस्यहरूमा फुलकुमार लालवाणि, मोरङ, मनोहरि तिवारी, काठमाडौँ, पदमबहादुर रावल, मुगु, प्रेमलाल महर्जन, ललितपुर, देविका नेपाली, दाङ, किरण भगत, सप्तरी, महेन्द्र काफ्ले, तेह्रथुम, निर्मला सुवेदी, रौतहट, तपेन्द्रबहादुर शाह, अछाम र माधव तिमिल्सिना, काठमाडौँ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण