राजनीति
संसद्काे गतिरोध हटाउन सभामुख पनि परामर्शमा
आइतबार, ३० वैशाख २०८१, १४ : ५५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्डले संसद्काे गतिरोध हटाउन प्र्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग परामर्श गरेकै दिन सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारमा उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग अहिले छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ । छलफल संसदको गतिरोध हटाउने, सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिलगायतका विषयमा केन्द्रित छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण