नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बैठक जारी
मङ्गलबार, ०१ जेठ २०८१, १३ : ५७
काठमाडौँ । संघीय संसद्को संयुक्त बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समिति बैठक बसिरहेको छ ।
आगामी आर्थिक वर्षका लागि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । ३ बजेका लागि संसद्को संयुक्त बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण