प्रचण्ड–ओली छलफलमा मिसिए रवि लामिछाने
बुधबार, ०२ जेठ २०८१, १६ : १३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रचण्ड ओली छलफल भइरहँदा लामिछाने पनि पुगेका हुन् ।
नेपाली कांग्रेसले रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् अवरोध गरिरहेका बेला सत्तारुढ तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । सिंहदरबार पुग्नुअघि एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले समिति गठन नगर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण